

प्यूठानमा मतपेटिकामा फुटेको भन्दै विवाद भएको छ । गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।
विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको हो ।
Artha Sanjal
अर्थ सन्जाल