

कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले सौन्दर्य पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाए ।
Artha Sanjal
अर्थ सन्जाल