

देशभर एकसाथ भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको निर्धारित मतदान समय सकिएका छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । अब काठमाडौं लगायत तराईका जिल्लाहरू आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल