

हुम्लाको सर्केगाड गाउँपालिकास्थित देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । छडपपछि मतदान स्थगित गरिएको छ ।
त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको बताइएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल