प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् ।
भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।
अर्थ सन्जाल