बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि मतदान स्थगित भएको हो ।
जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।
अर्थ सन्जाल