उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा मतदान
अर्थ सन्जाल
४ मंसिर २०७९, आईतवार ११:१६
नेपाल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्र पुगेर उनले आज मतदान गरेका हुन् ।
अर्थ सन्जाल