

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदान गरेका छन् ।
राैतरौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । पूर्वप्रधानमन्त्री नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन् ।
Artha Sanjal
अर्थ सन्जाल