मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।
गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
अर्थ सन्जाल