रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

कांग्रेस महामन्त्रीको निर्वाचनमा मतगणनामा पछाडि परेपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजाल र गगन थापा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *