अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य

  • अर्थ सन्जाल
  • २ भाद्र २०७९, बिहीबार ११:१२


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ४७५ रुपैयाँ र कुरीलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ७५ पैसा, ठूलो भारतीय नेपाली गोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ, घिउ सिमी राजमा १४६ रुपैयाँ ६७ पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३८० रुपैयाँ रहेको छ ।

त्यस्तै, झिगूनीको औसत मूल्य प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, तितो करेला ३५ रुपैयाँ, निबुवा ८५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ ६० पैसा, लोकल बन्दा ४५ रुपैयाँ रहेकाे छ ।

यसैगरी तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ, रायोको साग १५५ रुपैयाँ, लौका ४३ रुपैयाँ ३३ पैसा, शरीफा १९० रुपैया, नेपाली लसुन १२६ रुपैइाँ ६७ पैिसा, चाइनिज लसुन १६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ३२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २७५ रुपैयाँ रहेको छ ।

Artha Sanjal
मिती : २ भाद्र २०७९, बिहीबार ११:१२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

ताजा समाचार

  1. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  2. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  3. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  4. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  5. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  6. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त
  7. यस्ताे आज तरकारी तथा फलफूलको मूल्य

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.