विजनेश फोकससान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा अर्थ सन्जाल२० मंसिर २०७८, सोमबार ०९:२६December 6, 2021 सान्जेन जलविद्युत कम्पनीकाे ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ । Artha Sanjal Post navigation Previous: स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउNext: नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
काठमाडौंमा एकैदिन ५६ व्यावसायिक फर्मकाे अनुगमन अर्थ सन्जाल३ बैशाख २०८३, बिहीबार ०६:३८April 16, 2026 0
अत्याधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने निर्माण व्यवसायी महासंघको चेतावनी अर्थ सन्जाल२ बैशाख २०८३, बुधबार १९:०१April 15, 2026 0