फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, हेर्नुहोस् कुनको कति ?

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि कृषि उपजहरुको न्युनतम्देखि अधिकतम् मूल्य निर्धारण गरेको छ । आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकिए अनुसार हरियो अंगुरको अधिकतम् मूल्य २८० देखि ३०० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँ, अनार प्रतिकिलो ३८० देखि ४०० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १५० देखि २०० रुपैयाँ, आँप मालदह प्रतिकिलो १८० देखि २०० रुपैयाँ, आभोकाडो प्रतिकिलो ५०० देखि ५५० रुपैयाँ तथा आलु रातो ५८ देखि ६० रुपैयासम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *