अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

खानेपानी समितिको अधिवेशनमा १७ प्रतिशत उपस्थित, कोरम नपुगेपछि घरघरमा पुगेर हस्ताक्षर गराइँदै

  • अर्थ सन्जाल
  • ७ श्रावण २०७९, शनिबार १५:३२


अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर उपभोक्ता संस्थाको अधिवेशन सन्धिखर्कमा जारी छ । करिब १८ सय जना उपभोक्ता रहेको संस्थामा करिब तीन जनाको मात्रै उपस्थितिमा अधिवेशन शुरु भएको हो । अधिवेशनमा आवश्यक संख्या नपुगे पनि निर्वाचन समितिले निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ।

उद्घाटनसत्रमा आवश्यक कोरम नपुगेपछि सदस्यको घरघरमै पुगेर हस्ताक्षर गराएर माइन्युटमा संख्या बढाइएको छ । ‘कार्यक्रममा म सहभागी थिइन, नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भने, ‘हामीलाई गाह्रो भयो भनेपछि घरमै आएकालाई हस्ताक्षर गर्दिएको छु ।’

घरघरमा पुगेर हस्ताक्षर गराएको माईन्युट भने गोप्य राखिएको छ । अहिले माईन्युट उपलब्ध गराउन सकिँदैन,’ निर्वाचन समिति संयोजक केबी भुसालले भने,  ‘तपाईं के गर्न सक्नुहुन्छ गर्नुस्, आज दिन सकिन्न भोलि पाउनुहुन्छ ।’ उद्घाटनसत्र चलिरहेकै बेला जिल्लामा क्रियाशील राजनीतिक दलहरूले पदाधिकारी तथा सदस्यमा बाँडफाँट गरे पनि दोहोरो उम्मेदवारी परेपछि चुनाव हुने भएको हो ।
Artha Sanjal
मिती : ७ श्रावण २०७९, शनिबार १५:३२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

ताजा समाचार

  1. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  2. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  3. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  4. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली
  5. युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
  6. बुद्ध एयरको नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख
  7. प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.