अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु

  • अर्थ सन्जाल
  • ६ श्रावण २०७९, शुक्रबार १८:१९


अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो ।  अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।

जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी वेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहको छ । रामारोशन गाउँपालिकाको वेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ । रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख वेरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ ।  जिल्लामा सवैभन्दा कम वेरुजु भएको वान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार वेरुजु वढेको छ ।

यस्तै साँफेबगर नगरपालिकाको वेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको वेरुजु २५ लाख ६२ हजारले बढेको छ । पन्चदेवल नगरपालिकाको वेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ । पन्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार वेरुजु घटाएको छ । अघिल्लो आर्थिक वर्षमा पन्चदेवल नगरपालिकाको वेरुजु १७ करोड रहेको थियो ।

ढकारी गाउँपालिकाको वेरुजु ०७७/०७८ ४ करोड ५२ लाख ९८ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको वेरुजु ३३ लाख ५७ हजारले वढेको छ । तुर्माखाँदको गाउँपालिकाको वेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले वेरुजु १ करोड २३ लाख ३६ हजारले वढेको छ ।

मंगलसैन नगरपालिकाको वेरुजु भने अघिल्लो आर्थिक वर्ष भन्दा घटेको छ । मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ । चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत वेरुजु घटाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको वेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख वेरुजु घटाएको छ । मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा वेरुजु बढाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको वेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार वेरुजु बढेको छ ।  कमलवजार नगरपालिकाको वेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलवजारले ३५ लाख ८ हजार वेरुजु घटाएको छ । अछामका १० पालिकामध्ये पन्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलवारले वेरुजु घटाएका छन भने अन्य पालिकाको वेरुजु वढेको छ ।

Artha Sanjal
मिती : ६ श्रावण २०७९, शुक्रबार १८:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.