अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सब कार्यक्रम सम्पन्न

  • अर्थ सन्जाल
  • ६ श्रावण २०७९, शुक्रबार १७:४४


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे । सो अवसरमा महासचिव पोखरेलले ट्रेड यूनियनहरुले कर्मचारीहरुको हक हित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा का.वा.अध्यक्ष जोशीले कर्मचारीहरुको तर्फबाट जायज ढङ्गले राखिएका मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताए ।

सो कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका निवर्तमान अध्यक्ष हेमराज सुवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले संचालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

कार्र्यक्रममा दैविक ÷प्राकृतिक प्रकोपबाट पिडितहरुलाई सहायता गर्नकालागि राविया नेपाल रिलीफ फण्ड आभियान सार्वजनिक गरिएको थियो । रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा का.वा.अध्यक्ष रामप्रसाद जोशीले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए ।

साथै सो अवसरमा संघका उपमहासचिव लक्ष्मी ज्ञवालीको संयोजकत्वमा बैंक कर्मचारीहरु बीच भएको म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो । सो खेलमा प्रथम गंगा भुर्तेल, द्धितीय प्रतिष्ठा बराल र तृतीय दुर्गा कंडेल भएक थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरुमा समेत वार्षिकोत्सव कार्यक्रम मनाइएको छ ।

यसैबीच साउन ४ गते वर्षिकोत्सव अवसरमा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपकार्यकारी अधिकृत विमल डंगोललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा १२१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।

कर्मचारी संघमा आवद्ध निवृत २७ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो । सथै बनेपा–५ स्थित घोकेचौर उद्यानलाई  ११ हजार १११ रुपैंया आर्थिक सहयोग गरिएको छ ।

Artha Sanjal
मिती : ६ श्रावण २०७९, शुक्रबार १७:४४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह

सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा छुट

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजारको क्यासब्याक

महोत्तरीमा हतियारधारी समूहद्धारा लुटियाे एनएमबि बैंक

ताजा समाचार

  1. साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार
  2. सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
  3. रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
  4. श्रम स्वीकृति अब स्थानीय तहबाटै
  5. लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह
  6. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  7. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

विजनेश फोकस

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन ब...

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएम...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.