अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कालिका लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढ्यो

  • अर्थ सन्जाल
  • ६ श्रावण २०७९, शुक्रबार १३:३६


आर्थिक वर्ष ७८/७९ मा कालिका लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ५२ लाखबाट बढेर १२ करोड ८४ लाख पुगेको हो।

यस अवधिमा  कम्पनीको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रहेको छ । कम्पनीले कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी २७.२५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ३०.३० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा कम्पनीको निक्षेप २६.८० प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ ।

३१ करोड २८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २२ करोड ७३ लाख रहेको छ । यस अवधिमा बैंकको  प्रति शेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ ।

बैंकको खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ३.११ प्रतिशत कायम भएको छ । खुद ब्याज आम्दानी समान्य बढेपनि खराब कर्जा उलेख्य घट्दा कम्पनीको खुद नाफा १३२.७२ प्रतिशतले बढेको हो । खराब कर्जा उलेख्य घट्दा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको रकम पनि घटेको छ ।

Artha Sanjal
मिती : ६ श्रावण २०७९, शुक्रबार १३:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत

सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

ताजा समाचार

  1. ५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत
  2. सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री
  3. युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?
  4. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
  5. दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा
  6. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  7. डलरको मूल्य घट्यो ,कुन देशको कति ?

विजनेश फोकस

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न...

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न :...

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.