अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’

  • अर्थ सन्जाल
  • ४ श्रावण २०७९, बुधबार १६:३९


आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् ।

विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन् । उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन् ।

सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ । यो देउडा गीत हो । उनी सप्तरंग नामक सांगीतिक टुरमा रहँदा उनलाई देउडा गीत गाउनुपर्यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् ।
गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन । तत्कालीन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए ।
आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुट्टै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केही समयको तयारीपश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्रामझैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन् । उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिट्टै दर्शकसमक्ष ल्याउदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हित एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य काम पनि छन् । सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेकोसमेत बताए ।

उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ युलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन् । कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियोमार्फत गीत सार्वजनिक गरिने छ । ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्यान्डसमेत रहनेछन् । उनीहरुले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन् । उनको ब्यान्डमा भोकलिस्ट अनिल स्वयं छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण छन् ।

गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्यान्डसँग कन्सर्ट गर्न लागेका हुन् । उनी युरोप र दुबईमा छिट्टै कन्सर्ट गर्दैछन् भने क्यानडा र अस्ट्रेलियाका लागि पनि तयारी छ । केही समय स्टेजमा मात्र सीमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजनाअनुसार अगाडि बढिरहेका छन् ।

Artha Sanjal
मिती : ४ श्रावण २०७९, बुधबार १६:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक

विवाहबिनै ‘गर्भवती’ बनिन् बलिउड अभिनेत्री इलियाना डिक्रुज

‘दसरा’ले ६ दिनमा कमायो १०० करोड भारू

शिक्षामा सरकारको लगानी नतिजा : ‘बालुवामा पानी’

ताजा समाचार

  1. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  2. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख
  3. सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी
  4. आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन
  5. सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा छुट
  6. एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजारको क्यासब्याक
  7. हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

विजनेश फोकस

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्...

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला, कति प...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.