

लेभ्लिंग ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा सञ्चालनमा ल्याएको छ । लेभ्लिंग ब्राण्ड स्कुटरको नेपालि व्यवसायिक घरानामा ३० बर्षदेखि बजरमा परिचित बज्र ग्रुप हो । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ बज्र ग्रुप अन्तर्गत इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंगस्कूटर लामो समयदेखि बिक्रि बितरण गर्दै आइरहेको छ ।
लेभ्लिंग स्कूटरको जनकपुरको लागी आधिकारिक बिक्रेता इन्द्रेणीअटोमोबाइल घोषणा भएको छ । लामो समयदेखिबिश्व प्रसिद ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मित, सामसुङ ब्राण्डको लिथिएम ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
जसमा लेभ्लिंग ब्राण्डका स्कूटर कोनेपालिबजारमाँबिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ । यस जनकपुर को ४ बिश्वकर्मा चोक रोडमा रहेको आफ्नो लेभलिंगशोरुमबाट बुधबार पत्रकार सम्मलेन सहित नया शोरुम उदघाटन गरिएको छ । उद्घाटनमा मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र जनकपुर उपमहानगरपालिकाको मेयर मनोज कुमार साहले उक्त शोरुमको उद्घाटन गरेका थिए ।

अर्थ सन्जाल