नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ लाख कित्ता माथि शेयर सुचिकृत भएको छ । आज आइतबार एक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।
आज नयाँ सारथी १९ प्रतिशतले हुन आउने ४ लाख ८४ हजार ४ सय १२.६० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।






