काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १२१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
आज बजारमा कति छ सुनको मुल्य ?
