लिंदेनले भेटे श्रीमतीको मोवाइलमा गोप्य म्यासेज,राप्रपा फेरि फुटको संघारमा
राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो केहि दिन यता रडाको मच्चिएको छ । कमल थापाको विरासतलाई भत्काएर राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिंदेन पछिल्लो समय घेरबन्दीमा पर्दै गएका छन् । राप्रपामा विभागिय प्रमुहरुको राजिनामाको लहरनै चलेको छ । सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले राजिनामा दिएको केहि समयमै खेलकुद विभाग प्रमुख दमन बस्नेतले पनि राजिनामा दिए । राजिनामाको … Continue reading लिंदेनले भेटे श्रीमतीको मोवाइलमा गोप्य म्यासेज,राप्रपा फेरि फुटको संघारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed