ओलीलाई भेट्न वामदेव बालकोट पुगे

नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

अहिले उनीहरुबीचकाे छलफल जारी छ ।

पार्टी घोषणापछि वामदेवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् । जसअनुसार आज वामदेवले ओलीसँग भेटघाट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *