आन्तरिक हवाइ भाडा बढ्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक तर्फको हवाइ उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक संघले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढाएको हो ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौँ–धनगढी रुटको भाडा ८४० रुपैयाँले बढेको छ । कम्पनीहरुले अब काठमाडौँ–धनगढी रुटमा अब अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन छन् । सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा १७० रुपैयाँले बढेको छ ।

निगमले आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएपछि हवाइ भाडा पनि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *