अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

२० असारअघि नै सबै योजनाको भुक्तानी लिन राइनास नगरपालिकाको आग्रह

  • अर्थ सन्जाल
  • ६ असार २०७९, सोमबार १५:४३


राइनास नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ मा नगरभित्र सञ्चालित सबै योजनाहरुको भुक्तानी २० असार अगाबै लिन आग्रह गरेको छ ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि नगरभित्र सञ्चालित विभिन्न आयोजनाहरू अधिक संख्यामा फरफारक भइनसकेको भन्दै तत्काल कार्यसम्पन्न गरी भुक्तानी लिन नगरपालिकाले आग्रह गरेको हो ।

नगरकार्यपालिकाकाले सार्वजनिक सूचनामार्फत् चालु आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत  समानिकरण विशेष समपूरक अनुदान आन्तरिक लगायतका स्रोतबाट नगरभित्र संचालित योजनाको भुक्तानी लिइ विल फरफारक गर्न उपभोक्ता समिति तथा सरोकारवला निकायलाई अनुरोध  गरेको छ ।

विषयगत शाखाहरूलाई र सबै वडा कार्यालयमार्फत आफ्नो वडामा फरफारक हुन बाँकी रहेका उपभोक्ता समितिलाई छिटो कार्य सम्पन्न गरी  प्राविधिक कर्मचारीबाट मूल्यांकन गराइ २० असारभित्रमा भुक्तानी लिन तथा योजनाको फरफारक गर्न सम्बन्धित सबैलाई सूचित गराएको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सम्पूर्ण योजनकाे भूक्तानी गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले समयमै योजनाको फरफारक गर्न उपभोक्ता समिति तथा सम्बन्धित सारोकारवालाहरूलाई अनुरोध गरिएको हो ।

तोकिएको समयावधिभित्र भुक्तानी निवेदन पेश नभएको खण्डमा कुनै पनि भुक्तानी  दिन कार्यालय बाध्य नहुने समेत नगरपालिकाले जनाएको छ । राइनास नगरपालिकामा चालु आर्थिक वर्षका योजना मध्ये करिब ८० प्रतिशत योजना सम्पन्न भए पनि अधिक योजनाको भुक्तानी बाँकी रहेको योजना शाखाले जनाएको छ ।

Artha Sanjal
मिती : ६ असार २०७९, सोमबार १५:४३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.