

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ । आज प्रोग्रेशिभ फाइनान्स लिमिटेड कम्पनीको ४ लाख ८० हजार ६० कित्ता शेयर आज सूचीकृत भएको हो ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेड कम्पनीको ६ प्रतिशतले हुन आउने ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
Artha Sanjal
अर्थ सन्जाल