अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एसपीपीमा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धन एकमत छ : माधव नेपाल

  • अर्थ सन्जाल
  • ५ असार २०७९, आईतवार १६:५१


पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धन एकमत रहेको बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको बताएका हुन् ।

यद्यपि एसपीपीबाट फिर्ता हुने सम्बन्धमा गठबन्धनमा औपचारिक छलफल नभएको उनको भनाइ थियो । उनले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँदनौं भनेर प्रस्ट अडान लिनुपर्नेमा सबैजसो नेता सहमत भएको बताए ।​

एसपीपीले नेपालमा तरङ्ग ल्याएको र एसपीपीकै कारण नेपाल द्वन्द्वको अखडा हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा रहेको भन्दै उनले यसबारे गठबन्धनको बैठक बोलाएर प्रस्ट पार्नुपर्छ भनेर आफूहरुले आजै प्रधानमन्त्रीलाई भनेको र यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको जनाए ।

यस्तै, अध्यक्ष नेपालले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको जानकारी दिए । उनले सत्ता साझेदारी गरिरहेका दलहरूको गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताउँदै गठबन्धन जोगाएर चुनावमा जुट्ने तयारी भइरहेको बताए।

‘मंसिरलाई आधार मानेर चुनाव गर्ने तयारी भइरहेको छ। अहिलेदेखि चुनावको तयारी गर्नुपर्नेछ। संघ र प्रदेश सभा दुवै चुनावसम्मै गठबन्धन कायम रहन्छ’, उनले भने। उनले अब गठबन्धनभित्र चुनावमा सिटबारे छलफल गर्न बाँकी रहेको बताए । स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै सत्ता गठबन्धन अघि बढाउने विषयमा छलफल भएको नेता नेपालको भनाइ छ ।

Artha Sanjal
मिती : ५ असार २०७९, आईतवार १६:५१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

स्थानीय राजस्व व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनुस् : मन्त्री शर्मा

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.