सोवा हेल्थकेयरमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयर सेन्टर एकान्तकुना छुट पाउने भएका छन् । बैंक र सोवा हेल्थ केयरबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *