‘लागुऔषध तस्कर’ को हातमा ‘इनर्जी ड्रिंक’ को व्यापार: जन स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै विवादित समूह

काठमाडौँ । एक दशकअघि लागुऔषध तस्करीविरुद्ध प्रहरीले चलाएको विशेष अपरेसनमा पक्राउ परेको समूह अहिले सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको इनर्जी ड्रिंकको व्यापारमा सक्रिय देखिएको छ । औषधि उद्योगका नाममा आयात गरिएको रसायन ‘लागुऔषध उत्पादन’ मा प्रयोग हुने गिरोहसम्म पुर्‍याएको आरोपमा प्रहरी अनुसन्धानमा तानिएको संघाई समूह अहिले एग्रो थाइफुडमार्फत ‘एक्सट्रिम इनर्जी ड्रिंक’’‘म्याक्स टाइगर’लगायतका पेय पदार्थ उत्पादन तथा … Continue reading ‘लागुऔषध तस्कर’ को हातमा ‘इनर्जी ड्रिंक’ को व्यापार: जन स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै विवादित समूह