अर्थ सन्जाल — आर्थिक समाचारको विश्वसनीय माध्यम
Annuparna_Cabelcar_OP (1)
अर्थ सन्जाल
मंसिर ३, २०८३
ArthaSanjal_1200x150px
SME-Loan-900-x-110-px
ब्रेकिङ
बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वबराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउमंसिर ३, २०८३, बिहीबार ०८:२७बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउनेपाली काङग्रेस देउवा समूहको सभापतिमा सन्दीपमंसिर ३, २०८३, बिहीबार ०८:२५नेपाली काङग्रेस देउवा समूहको सभापतिमा सन्दीपविदेशी मुद्रा सञ्चितिको ब्याजले राष्ट्र बैंकलाई ८३ अर्ब नाफामंसिर ३, २०८३, बिहीबार ०८:१३विदेशी मुद्रा सञ्चितिको ब्याजले राष्ट्र बैंकलाई ८३ अर्ब नाफाएक अर्बको सिटिजन्स सुपर ५० म्युचुअल फन्ड बजारमा, मंसिर ७ सम्म आवेदन दिन सकिनेमंसिर ३, २०८३, बिहीबार ०८:०६एक अर्बको सिटिजन्स सुपर ५० म्युचुअल फन्ड बजारमा, मंसिर ७ सम्म आवेदन दिन सकिनेधितोपत्र बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अध्ययनमा अन्तर्राष्ट्रिय टोलीमंसिर ३, २०८३, बिहीबार ०८:०२धितोपत्र बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अध्ययनमा अन्तर्राष्ट्रिय टोलीचुनावमा आधा अर्ब डलर खर्चेर पनि उपलब्धि नभएपछि मस्कलाई पछुतोमंसिर ३, २०८३, बिहीबार ०७:५७चुनावमा आधा अर्ब डलर खर्चेर पनि उपलब्धि नभएपछि मस्कलाई पछुतोफोहोरमा समृद्धिको सम्भावना खोजिँदै पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट शुरुमंसिर ३, २०८३, बिहीबार ०७:४६फोहोरमा समृद्धिको सम्भावना खोजिँदै पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट शुरुबजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वबराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउमंसिर ३, २०८३, बिहीबार ०८:२७बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउनेपाली काङग्रेस देउवा समूहको सभापतिमा सन्दीपमंसिर ३, २०८३, बिहीबार ०८:२५नेपाली काङग्रेस देउवा समूहको सभापतिमा सन्दीपविदेशी मुद्रा सञ्चितिको ब्याजले राष्ट्र बैंकलाई ८३ अर्ब नाफामंसिर ३, २०८३, बिहीबार ०८:१३विदेशी मुद्रा सञ्चितिको ब्याजले राष्ट्र बैंकलाई ८३ अर्ब नाफाएक अर्बको सिटिजन्स सुपर ५० म्युचुअल फन्ड बजारमा, मंसिर ७ सम्म आवेदन दिन सकिनेमंसिर ३, २०८३, बिहीबार ०८:०६एक अर्बको सिटिजन्स सुपर ५० म्युचुअल फन्ड बजारमा, मंसिर ७ सम्म आवेदन दिन सकिनेधितोपत्र बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अध्ययनमा अन्तर्राष्ट्रिय टोलीमंसिर ३, २०८३, बिहीबार ०८:०२धितोपत्र बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अध्ययनमा अन्तर्राष्ट्रिय टोलीचुनावमा आधा अर्ब डलर खर्चेर पनि उपलब्धि नभएपछि मस्कलाई पछुतोमंसिर ३, २०८३, बिहीबार ०७:५७चुनावमा आधा अर्ब डलर खर्चेर पनि उपलब्धि नभएपछि मस्कलाई पछुतोफोहोरमा समृद्धिको सम्भावना खोजिँदै पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट शुरुमंसिर ३, २०८३, बिहीबार ०७:४६फोहोरमा समृद्धिको सम्भावना खोजिँदै पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट शुरु

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर

1000x150
A Arthasanjal भदौ २६, २०८३ १४ पटक पढिएको
७ सेयर
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।

arthasanjal-cg-hero

यसैगरी युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा, स्वीस र्फ्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

आजका लागि साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

A

Arthasanjal

अर्थ सन्जाल — समाचार

सम्बन्धित समाचार