व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो ।

गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए ।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *