चौतर्फी आलोचना भएपछि दुर्गेश थापाले हटाए ‘मास्टर्नी’

  1. काठमाडौँ। गायक दुर्गेश थापाले मास्टर्नी गीत युट्युबलगायतका सामाजिक सञ्जालबाट हटाएका छन् ।

चौतर्फी आलोचना र विरोध भएपछि उनले माफी माग्दै गीत हटाएको जानकारी दिएका छन् ।

त्यस्तै दुर्गेशसँगै यस गितमा अभिनय गरेपछि आलोचित बनेकी प्रियंंका कार्कीले पनि माफी मागेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *