Banner News समाचार समाजआज साउने संक्रान्ति : पशुपतिनाथकाे दर्शन गर्न दर्शनार्थीको भीड (तस्वीरहरू) अर्थ सन्जाल१ श्रावण २०८३, शुक्रबार ०९:३२July 17, 2026 काठमाडौँ । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। Post navigation Previous: पर्याप्त विद्युत हुँदाहुँदै पनि हामीले लोडसेडिङको समस्या हामीले भोग्यौँ: ऊर्जामन्त्री श्रेष्ठNext: साउनमा ‘लुतो फाल्ने’ भनेको रोग–व्याधिबाट मुक्ति र नकारात्मक कुरा हटाउनु हो : डा. निरौला Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता अर्थ सन्जाल३ भाद्र २०८३, बुधबार १७:१८August 19, 2026 0
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड अर्थ सन्जाल३ भाद्र २०८३, बुधबार १७:०८August 19, 2026 0