काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना गरी २०७ न्यायाधीशको सरुवा गरेको छ।
बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको व्यापक सरुवा गर्ने निर्णय गरेको हो।
हेर्नुस् सूची