बीवाईडी घोटालामा अर्थमन्त्री वाग्लेलाई चोख्याउने प्रयास
बजेट भाषणअघि करको दर हेरफेर हुने सूचना चुहाएर साइमेक्स इन्क प्रालिकी यमुना श्रेष्ठलाई चिनियाँ विद्युतीय गाडी बीवाईडीमा उल्लेख्य नाफा कमाउन सहयोग गरेको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छानबिन समितिको प्रतिवेदन नै लुकाएका छन् । उक्त प्रकरणमा छानबिन गर्न आफैँले गठन गरेका अर्थ मन्त्रालय मातहतका दुईवटा छानबिन समितिको रिपोर्ट वाग्लेले सार्वजनिक नगरी लुकाएका हुन् । बजेट भाषणको … Continue reading बीवाईडी घोटालामा अर्थमन्त्री वाग्लेलाई चोख्याउने प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed