नेप्सेमा कुथेली बुखरी र नेपाल हाइड्रो डेभलपर्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको बोनश शेयर सूचिकृत भएको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनश वापत १ लाख ३४ हजार ५४.२५ कित्ता बोनश शेयर सूचिकृत भएको छ भने नेपाल हाइड्रो डेभलपर्सको ९ प्रतिशत बोनश वापत ३ लाख ४९ हजार ३७७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीहरुको उक्त सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *