चलाउँदै नचलाएको र पाउँदै नपाएको रकमलाई आधार बनाएर भट्टविरूद्ध मुद्दा अभियोजन गरिँदै

काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्धको सम्पत्ति शुद्धीकरण र वित्तीय अनियमितताको अनुसन्धानमा राज्य संयन्त्रले ‘न्यारेटिभ’ (भाष्य) का आधारमा मुद्दा चलाउने तयारी गरेको पाईएको छ । भट्टले चलाउँदै नचलाएको र उनको हातमा पर्दै नपरेको रकमलाई आधार बनाएर अर्बौंको बिगो कायम गर्ने प्रयास भएपछि कानुनी क्षेत्रमा यसबारे तहल्का मच्चिएको छ । विशेष गरी नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र … Continue reading चलाउँदै नचलाएको र पाउँदै नपाएको रकमलाई आधार बनाएर भट्टविरूद्ध मुद्दा अभियोजन गरिँदै