अर्थ राजनीति समाचारमन्त्री पुनले गरे पदभार ग्रहण २६ जेष्ठ २०८३, मंगलवार १८:३१June 9, 2026 काठमाडौँ। विज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्। Artha Sanjal Post navigation Previous: भारत स्थित इन्द्रप्रस्थ हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउनेNext: मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने अर्थ सन्जाल२६ जेष्ठ २०८३, मंगलवार १८:३८June 9, 2026 0
भारत स्थित इन्द्रप्रस्थ हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने अर्थ सन्जाल२६ जेष्ठ २०८३, मंगलवार १८:२५June 9, 2026 0