राजनीति समाचारप्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित २६ जेष्ठ २०८३, मंगलवार १४:१९June 9, 2026 काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ । मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए । Artha Sanjal Post navigation Previous: राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ताNext: संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो : ज्ञानु पौडेल Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने अर्थ सन्जाल२६ जेष्ठ २०८३, मंगलवार १८:३८June 9, 2026 0