म फेरि गृहमन्त्री बनेँ भने २ महिना बधाई दिन, फोटो खिच्न मन्त्रालयमा नआउनुः सुधन गुरुङ
गोरखा। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नको छानबिनका क्रममा दिएका बयानपछि आफूले सबै आरोपको स्पष्ट जवाफ दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले सार्वजनिक पदमा रहँदा उठ्ने प्रश्नहरूको सामना गर्नुपर्ने भएकाले छानबिन समितिमा बयान दिएको बताए। ‘बयानका क्रममा कतिपय प्रश्न कडा थिए, तर मैले सहज र स्पष्ट रूपमा जवाफ … Continue reading म फेरि गृहमन्त्री बनेँ भने २ महिना बधाई दिन, फोटो खिच्न मन्त्रालयमा नआउनुः सुधन गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed