ढकाल शक्तिशाली बन्दा दीपक भट्ट पक्राउ: किन सुरक्षित छन् विवादित चन्द्र प्रसाद ?

काठमाडौं । निजी क्षेत्रभित्र चन्द्र ढकाल र दीपक भट्टबीच चुलिएको व्यावसायिक तथा शक्ति संघर्षले अहिले समग्र उद्योगी–व्यवसायी क्षेत्र नै तरंगित बनेको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सदेखि राजनीतिक पहुँच र राज्य संयन्त्रको प्रयोगसम्म जोडिएको यो द्वन्द्वले निजी क्षेत्रलाई दुई ध्रुवमा विभाजित गराएको छ । एकातिर विभिन्न आर्थिक अपचलन तथा नीतिगत विवादमा नाम जोडिँदा पनि आईएमई … Continue reading ढकाल शक्तिशाली बन्दा दीपक भट्ट पक्राउ: किन सुरक्षित छन् विवादित चन्द्र प्रसाद ?