दीपक भट्ट गैरकानुनी न्यायिक हिरासतमा, सम्पत्ति शुद्धीकरण निवारण ऐन दफा १६ को ठाडो उल्लंघन

काठमाडौं । अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धताका साथ आफैं प्रहरी कार्यालय उपस्थित भएका व्यवसायी दीपक भट्टलाई ‘न्यायिक हिरासत’मा राखिनु प्रचलित कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको बर्खिलाप देखिएको छ । भट्टको गिरफ्तारी र हिरासतलाई जानकारहरूले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा १६ को ठाडो उल्लंघन र बदनियतपूर्ण कदमको रूपमा व्याख्या गरेका … Continue reading दीपक भट्ट गैरकानुनी न्यायिक हिरासतमा, सम्पत्ति शुद्धीकरण निवारण ऐन दफा १६ को ठाडो उल्लंघन