राष्ट्र बैँकको स्वीकृतिमै गरेको थियो इन्भेस्टमेन्ट बैंकले स्मार्ट टेलिकमको धितो लिलामी

काठमाडौँ — स्मार्ट टेलिकमको उपकरण राखिएका घर तथा जग्गाको भाडा नतिरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै सिइओ पाण्डेको पक्राउप्रति आपत्ति जनाएको छ भने नेपाल बैंकर्स संघले पनि बैंकको व्यवसायिक कार्यसम्पादन र कर्जा असुलीको कानुनी … Continue reading राष्ट्र बैँकको स्वीकृतिमै गरेको थियो इन्भेस्टमेन्ट बैंकले स्मार्ट टेलिकमको धितो लिलामी