नक्कली भ्याट बिलमार्फत् अर्बौं कर छलि गरेको भन्दै विष्णु अग्रवालविरुद्ध उजुरी

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी अर्बौं रुपैयाँ कर छलि गरेको भन्दै विवादित व्यवसायी विष्णु अग्रवालविरुद्ध उजुरी दर्ता भएको छ। एमएडब्ल्यू ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक समेत रहेको विष्णु कुमार अग्रवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको हो। अग्रवालविरुद्धको उजुरीमा उनी र उनका गैरकानुनी काम कारबाहीमाथि निश्पक्ष तरिकाले छानबिन गरी कडा कानुनी कारबाही … Continue reading नक्कली भ्याट बिलमार्फत् अर्बौं कर छलि गरेको भन्दै विष्णु अग्रवालविरुद्ध उजुरी