चन्द्रागिरी हिल्सको सिसा फुटाउने किराना पसलेविरुद्ध १ अर्ब ६४ करोडको मुद्दा

काठमाडौं । उद्योगी चन्द्र प्रसाद ढकाल स्वामित्वको चन्द्रागिरी हिल्स प्रा.लिले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी एक सामान्य नागरिकमाथि १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। चन्द्रागिरी हिल्स प्रा.लिले जेनजी आन्दोलनमा सहभागी एक आन्दोलनकारीबाट १ अर्ब ६४ करोड भन्दाबढि क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको … Continue reading चन्द्रागिरी हिल्सको सिसा फुटाउने किराना पसलेविरुद्ध १ अर्ब ६४ करोडको मुद्दा