‘संचालक अम्बिका लामिछानेबाटै लुटियो बैंक’

काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले पदको दुरुपयोग गर्दै बैंकको स्रोत–साधन आफ्नै परिवारसँग जोडिएको कम्पनीमार्फत प्रयोग गरेको बिषय  सार्वजनिक रूपमै उठेको छ। बैंकको २४औँ वार्षिक साधारणसभामा लगानीकर्ता सौरभ भण्डारीले लामिछानेको नामै किटान गर्दै नैतिकता, सुशासन र कानुनी मापदण्डमाथि प्रश्न उठाएका हुन्। भण्डारीका अनुसार लामिछानेले आफ्नै छोरा सुबास शर्माको नाममा ‘सरस्वती इभेन्ट्स प्रालि’ … Continue reading ‘संचालक अम्बिका लामिछानेबाटै लुटियो बैंक’