डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।
मासिक रु. ६९९ त्रैमासिक रु. २०९७, अर्धवार्षिक रु. ४१९४ र वार्षिक रु. ८३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।
डिशहोम फाइबरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाइ कहाँ सम्पर्क गर्न सकिनेछ ।







