धरौटी रकमको स्रोतमाथि दिल निशानीको व्यङ्ग्यात्मक प्रहार: ढकाल–लामिछाने कनेक्सनमाथि आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको सहकारी ठगी मुद्दामा बुझाएको बिगोवापतको धरौटी रकमको स्रोतलाई लिएर बहस चर्किँदै गएको परिपेक्षमा सामाजिक अभियन्ता दिल निशानी मगरले कटाक्ष गरेका छन्। लामिछानेले अदालतमा बुझाइएको धरौटी रकमको स्रोतमाथि माथि उठेको प्रश्नको जवाफ दिँदै उनले आईएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालमाथि प्रश्न उठाएका छन्। मगरले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा आफ्नो … Continue reading धरौटी रकमको स्रोतमाथि दिल निशानीको व्यङ्ग्यात्मक प्रहार: ढकाल–लामिछाने कनेक्सनमाथि आशंका