रास्वपाको समानुपातिक सूचीमा अर्बपति व्यापारीका छोरा, समावेशी प्रणालीकै धज्जी

काठमाडौं। चर्चित व्यापारी एवम् आईएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्ना छोरा सचिन ढकाललाई सांसद बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा राखेका छन्। जुनसुकै सरकार आए पनि सत्ता र शक्तिलाई हातमा लिइ आँफू अनुकूलका काम गराउँदै आएका ढकालले आगामी निर्वाचनबाट त आफ्नै छोरालाई नै समानुपातिक सांसद बनाइ मन्त्रीसम्म बनाउने रणनीतिक योजनाअनुसार रास्वपा पार्टीमा ठूलो … Continue reading रास्वपाको समानुपातिक सूचीमा अर्बपति व्यापारीका छोरा, समावेशी प्रणालीकै धज्जी