एनपिएल: सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स बन्यो च्याम्पियन

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।

सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *